/ उद्देश्य

उद्देश्य

पृष्ठ अपडेट मिति: January 28, 2021

लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन, विकास र विस्तार गरी रोजगारी सृजना गर्ने तथा सिपमूलक तालिम संचालनबाट बेरोजगारीको अवस्था न्युनीकरण गर्दै गरिवी निवारणमा सहयोग गर्ने । साथै

  • स्वदेशी श्रम, सीप र श्रोतको उपयोग गरी लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने ।
  • स्थानीय श्रोत, कच्चा पदार्थ सीप र साधनको व्यवसायिक उपयोग गरी रोजगारीका अवसरहरु सिर्जना गर्ने ।
  • परम्परागत लघु, घरेलु तथा साना उद्योगहरुको संरक्षण तथा सम्बद्र्धन गर्ने ।
  • घरेलु तथा साना उद्योगको विकासका लागि विभिन्न प्रवद्र्धनात्मक कायृ गर्ने ।
  • लघु, घरेलु तथा साना उद्योगहरुको विकास, विस्तार, संरक्षण तथा सम्बद्र्धन गर्ने ।

सुचनाहरु