/ कार्यहरु

कार्यहरु

पृष्ठ अपडेट मिति: January 28, 2021

मुख्य मुख्य कार्यहरु ः
क) उद्योग प्रशासन सम्बन्धी कार्य ःः
. घरेलु तथा साना उद्योगहरुको इजाजत (अनुमति) प्रदान गर्ने ।
. घरेलु तथा साना उद्योगहरु दर्ता (रजिष्टे«शन) गर्ने ।
. घरेलु तथा साना उद्योगको नामसारी, ठाउँसारी, पूँजीबृद्धि, क्षमता बृद्धि, उद्देश्य संशोधन आदि कार्य गर्ने ।
. प्रारम्भिक वातावरणीय परिक्षण सम्बन्धी कार्य गर्ने ।
. घरेलु तथा साना उद्योगहरुको विभिन्न छुट, सुविधा तथा सहुलियत प्रदान गर्ने ।
. उद्योग प्रशासनलाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि तयार गर्ने ।
. घरेलु तथा साना उद्योगबाट उत्पादित सामानहरुको जर्ति प्रमाणित गर्ने ।
. व्यवसाय सम्बद्र्धन सम्बन्धी कार्य गर्ने ।
ख) उद्योग प्रबद्र्धन सम्बन्धी कार्य ः
. बजारमुखी विभिन्न उद्योगहरुको स्कीम तयार गर्ने ।
. सम्भाव्य उद्योगहरुको प्रविधि विस्तार गर्ने ।
. घरेलु तथा साना उद्योगहरुलाई माग अनुसारको प्राविधिक सहयोग उपलव्ध गराउने ।
. बजार माग अनुरुपका विभिन्न सीप विकास तथा उद्यमशीलता विकास तालिमहरुको पाठ्यक्रम तथा निर्देशिका तयार गर्ने ।
. सिप विकास तथा उद्यमशीलता विकास तालिम कार्यक्रम तर्जुमा गरी संचालन गर्ने व्यवस्था मिलाउने ।
. लघु, घरेलु तथा साना उद्योग सम्बन्धी आवश्यक नीति तथा कार्यक्रमको तर्जुमा र कार्यान्वयन गर्ने ।
. लघु, घरेलु तथा साना उद्योग सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्ने ।

सुचनाहरु