/ सेवाहरु

सेवाहरु

पृष्ठ अपडेट मिति: January 28, 2021

कार्यालयबाट प्रदान गरिने सेवाहरु ः
• उद्योग दर्ता, वाणिज्य दर्ता, नामसारी, ठाउँसारी, लगतकट्टा, पूँजीबृद्धि, क्षमताबृद्धि तथा आयकर सुविधा प्रदान गर्ने ।
• आय आर्जनको लागि प्राविधिक सिपमूलक तालिमको आयोजना गर्ने ।
• उद्यमीहरुलाई व्यवसायिक परामर्श सेवा उपलब्ध गराउने ।
• तालिम प्राप्त प्रशिक्षार्थीहरुलाई छुट मुल्यमा उपयुक्त प्रविधि उपलब्ध गराउने ।
• उद्यमीहरुलाई पुर्नताजगी तालिम संचालन गर्ने ।
• उद्यमीले उत्पादन गरेका बस्तुहरुको बजारिकरणमा सहयोग गर्ने ।
• औद्योगिक भ्रमण तथा प्रदर्शनीको आयोजना गर्ने ।
• उद्यमीहरुलाई लघुकर्जा प्राप्त गर्नमा सहजिकरण गर्ने ।

सुचनाहरु